काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सुरु भएको डिजिटल डिसेम्बर अभियान हाल सातौँ वर्षमा प्रवेश... विस्तृतमा