काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित राख्ने आवश्यकतालाई ध्यानमा राख्दै लकर सेवामा दिँदै आएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ। बैंकले २०८२ माघ ६ गतेसम्म लागू हुने नयाँ योजनाअनुसार लकर सेवा लिने ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्। यस सुविधामार्फत... विस्तृतमा