काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज मिति २०८२ पौष १४ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। साधारण सभामा आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको वार्षिक प्रतिवेदन तथा सोही... विस्तृतमा