काठमाडौँ, ८ मंसिर । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको छ । यही अवधिमा भारततर्फ बिजुलीको निर्यात बढ्दा व्यापार घाटा पनि घटेको छ । भन्सार विभागका अनुसार पहिलो चौमासिक अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस... विस्तृतमा