काठमाडौँ, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालको ब्यानरमा दुर्गा प्रसाईंंले गरेको प्रदर्शन दिनभर तनावपूर्ण बन्न पुग्यो । प्रसाईंले आह्वान गर्ने प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार बिहानैदेखि प्रसाईंका कार्यकर्ता झडपमा उत्रिएका थिए । लाखौं मानिस सडकमा उतार्ने उद्घोष गरेका प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा करिब ७ हजार... विस्तृतमा