काठमाडौँ, २२ मंसिर । विवादास्पद र शंकास्पद तवरले २ खर्बको एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएपछि सरकार र उच्च अदालतले छुट्टाछुट्टै रूपमा सो प्रक्रिया रोक्न निर्देशन दिएको छ । सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गर्दै खरिदबिक्री प्रक्रिया रोक्न निर्देशन दिएको हो । यसैगरी, उच्च अदालत पाटनले पनि एनसेलका बिक्री भएका... विस्तृतमा