काठमाडौँ, २२ मंसिर । रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोकका सिद्धार्थ ढकाल हुन् । करिब दुई महिनाअघि पढाइको सिलसिलामा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए । ४ मिनेट १९ सेकेन्डको भिडियो सार्वजनिक गर्दै उनले आफू २२ वर्षको भएको... विस्तृतमा