काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले आज पुनः पदबहाली गरेका छन्। उनले बुधबार बिहान प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित हुँदै कार्यकारी निर्देशकको औपचारिक जिम्मेवारी सम्हालेका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए।... विस्तृतमा