काठमाडौँ, २५ पौष । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने ‘तपस्वी’ रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बम्जनको हात्तिगौडास्थित घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३० लाख नगद बरामद गरेको छ। यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्। परिवारका सदस्य... विस्तृतमा