काठमाडौँ, २१ पौष । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। क्यानले आज सूचना जारी गर्दै जिल्ला अदालतबाट लामिछानेलाई सजाय निर्धारण गरिएको हुँदा घरेलु तथा न्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको बताएको हो। क्यानको सूचनामा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र... विस्तृतमा