सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट विपिन आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा आचार्यले खुलातर्फको महामन्त्री पदमा विजयी हासिल गरेका हुन्।
महाधिवेशनका क्रममा उनलाई पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेतृत्वको समर्थन रहेको थियो। आचार्यको विजयसँगै रास्वपाले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया थप अघि बढेको छ।
महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व र संगठनलाई सुदृढ बनाउने लक्ष्यसहित पदाधिकारी तथा केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढाइरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा