काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रका विभिन्न जनसंगठनमा प्रतिनिधि छनोट प्रक्रियाबारे असन्तुष्ट चुलिंदो छ । विशेषत : एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा उत्पन्न विवादले महाधिवेशनको वातावरणमा खैलाबैला मच्चाएको छ । महासंघका महासचिव पेम्वा गुरुङ भोटेले नेपाल न्यूज बैंकसँगको विषेश कुराकानीमा... विस्तृतमा