• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

    होमपेज /  अन्य

    संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १२, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५० पटक पढिएको
  • सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले आज सुदूरपश्चिम विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्दै सार्वजनिक नेतृत्व र शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् ।

    व्यस्त संसदीय जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गरेकी अवस्थीले राजनीति र ज्ञानलाई सँगसँगै अघि बढाउन सकिने सन्देश दिएकी छन्। विकास अध्ययनमा प्राप्त यो उपाधिले सामाजिक न्याय, महिला सशक्तीकरण, समावेशी विकास र प्रमाणमा आधारित नीति निर्माणप्रतिको उनको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    राजनीतिमा प्रवेश गर्नुअघि अवस्थीले छ वर्षभन्दा बढी समय विकास, मानवीय सहायता, विपद् व्यवस्थापन, लैङ्गिक समानता, समुदाय सशक्तीकरण, जलवायु अनुकूल विकास तथा सीमापार जलस्रोत व्यवस्थापन जस्ता क्षेत्रमा काम गरेकी छन् । अक्सफाम र मर्सी कोप्र्स जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य, परियोजना व्यवस्थापन, ःभ्ब्ी, महिला नेतृत्व, खाद्य तथा पोषण सुरक्षा र समुदायमा आधारित विकासका क्षेत्रमा उनको अनुभव उल्लेखनीय रहेको छ ।

    अन्तर्राष्ट्रिय स्तरमा ‘यङ्ग फेमेनिस्ट लिडरसिप एसिया पोग्राम–थाइल्याण्ड’ र ‘एसिया युथ क्याइमेट जस्टिस क्याम्प–बंगलादेश’मा सहभागिता जनाएकी अवस्थीले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म विकास र सामाजिक न्यायका मुद्दामा आफ्नो नेतृत्व क्षमता स्थापित गरिसकेकी छन्।

    आकृति अवस्थी हालैका जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका युवा मुकेश अवस्थीकी दिदी पनि हुन् । प्रदर्शनका क्रममा गोली लागेर मुकेश अवस्थीले आफ्नो एक खुट्टाको तल्लो भाग गुमाएका थिए । परिवारले भोगेको त्यो पीडादायी अनुभवले मानव अधिकार, सामाजिक न्याय र राज्यको जवाफदेहिताका विषयमा आकृति अवस्थीको संवेदनशीलता र प्रतिबद्धतालाई अझ गहिरो बनाएको उनका निकटस्थहरू बताउँछन्।

    संसदमा महिला तथा सामाजिक मामिला समितिको नेतृत्व गरिरहेकी अवस्थीको यो शैक्षिक उपलब्धिले अब महिला अधिकार, सामाजिक सुरक्षा, युवा अवसर, जलवायु न्याय, विपद् व्यवस्थापन र समावेशी विकासका मुद्दामा उनको नीति निर्माण क्षमतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

    ज्ञान, संघर्ष र सेवाको यो यात्राले सांसद आकृति अवस्थीलाई नयाँ पुस्ताको अध्ययनशील, संवेदनशील र परिणाममुखी राजनीतिक नेतृत्वका रूपमा थप स्थापित गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

    विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

    वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ :…

    धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑