काठमाडौं । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने समारोहमा विभिन्न किसिमले बढाइँ गर्ने प्रचलन छ । नेपाली सेनाले काठमाडौंको ऐतिहासिक सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गोरखा दरबारबाट ल्याइएको... विस्तृतमा