काठमाडौं । बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानेको जनाएकी छन् । आमा रावियाका अनुसार छोराको हत्या भएको साढे २ वर्ष पुग्दासमेत पटकपटक घटनमा संलग्न भनिएका... विस्तृतमा