काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको नयाँ दरअनुसार बैंकहरूको निक्षेप ब्याजदर घट्ने क्रम साउन महिनामा पनि निरन्तर देखिएको छ। २० वाणिज्य बैंकमध्ये ८ बैंकले अघिल्लो महिनाको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन् भने १२ बैंकले असार महिनाकै ब्याजदरलाई यथावत् कायम राखेका छन्। बैंकिङ... विस्तृतमा