काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिएका नेपाली सेनाका भरत खवास मेजरमा बढुवा भएका छन्। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज, उद्धार तथा राहत अभियानमा खवासले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि... विस्तृतमा