कैलाली, वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अछामी समुदायको मौलिक परिकारको स्वाद चाखेका छन्। हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत कैलालीमा आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्डसहितको टोलीले अछामी संस्कृतिमा आधारित परम्परागत खाजाका परिकारहरू ग्रहण गरेका हुन्। अभियान... विस्तृतमा