काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान... विस्तृतमा