जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गत मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नव नियुक्त अध्यक्षद्वय कमल उपाध्याय र जीतेन्द्र खड्गले सपथ ग्रहण गरेका छन् । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै जनालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार (आज) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै जनालाई गृहमन्त्री राजकुमार... विस्तृतमा