काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले तय गरेको कार्ययोजना बमोजिम महाधिवेशनको तयारीहरू अन्तिम चरणमा पुगेको संयोजक डा.शेष घलेले जानकारी दिए । समितिका संयोजक डा.घलेका अनुसार... विस्तृतमा