काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले लोकतान्त्रिक मुलुकमा राज्यको भूमिका... विस्तृतमा