रौतहट । उखु खनजोतका लागि सहज गर्ने उद्देश्यले बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रीज कटहरियाले कृषि यन्त्र ल्याएको छ । अहिले उखु खेतीका लागि काम गर्ने मजदुरको अभाव भएकाले कृषि यन्त्र उपयोगी मानिएको छ । यन्त्रले कम समयमा सहज तरिकाले उखु खनजोत गर्न सकिने कटहरियाका उखु कृषक रामदयाल महतोले बताए । कृषि मजदुरको अभावमा यहाँका धेरै कृषकले खेती नै गर्न छाडिसकेको अवस्थामा... विस्तृतमा