काठमाडौं । रसुवामा बाढीपछि लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ। परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि दुई कर्मचारी सम्पर्कविहीन भएका थिए। आयोजना प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले दुई कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको बताएका... विस्तृतमा