काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा धरानका चर्चित जनप्रतिनिधि हर्क साम्पाङ को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नगरिएकाले स्वतः रद्द भएको पाइएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख जाँच गर्दा साम्पाङले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको देखिएको हो। प्रहरी स्रोतका अनुसार साम्पाङले त्यसबेला श्रेणी ‘ए’ अन्तर्गतको लाइसेन्स जरिवानासहित... विस्तृतमा