काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भदौ १० गतेको भोटेकोसी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको गम्भीर आलोचना गरेको छ। कांग्रेसले विपद्को समयमा सरकारको उद्धार तथा समन्वय संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको भन्दै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस... विस्तृतमा