काठमाडौं । खुसी बिक, गजेन्द्र बर्देवा र अभिषेक परियार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको आफ्नो विधामा विजेता भएका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विजेता भइन् । लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो भए । खुला पुरुषतर्फ गजेन्द्र प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए । पुरुष जुनियरतर्फ अभिषेक... विस्तृतमा