काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताउनुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीलाई हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा उल्लेख गर्नुभयो। उहाँले भोटेकोशीमा आएको... विस्तृतमा