काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन इच्छुक रहेको जनाउँदै त्यसका लागि आवश्यक सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेका छन्। स्रोतका अनुसार देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै आउँदो साउन २८ गतेभित्र नेपाल फर्किने योजना रहेको जानकारी गराएका छन्। साथै स्वदेश फर्किएपछि... विस्तृतमा