काठमाडौं । हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा यतिबेला पर्यटकको उल्लेखनीय भीड देखिएको छ। विशेषगरी भारतमा गर्मी बढेसँगै मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार हाल दैनिक सरदर तीन हजार भारतीय पर्यटक... विस्तृतमा