रसुवा । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ। बाढी प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल आएको टोली आवश्यक उपकरणको अभावका कारण यसअघि फिल्डमा खटिन नसकी धुञ्चे फर्किएको थियो। आवश्यक सामग्री उपलब्ध भएपछि टोली आजदेखि पुनः प्रभावित... विस्तृतमा