काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्ट रहेको घरबाट २४ वटा शव फेला परेका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा सोमबार उद्धार टोलीले मिनिमार्ट रहेको घरभित्रबाट २४ वटा शव फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फेला परेका शवमध्ये १० वटा शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण... विस्तृतमा