बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने आदेश दिएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोगपत्र संशोधन गर्दै लामिछाने लगायतका प्रतिवादीमाथि अब सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै चलाउने आदेश गरेको हो। अदालतले... विस्तृतमा