काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका चर्चित सेफ तथा मिथिला थालीका सञ्चालक सन्तोष साह (सेफ सन्तोष)लाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमबार प्रहरीको मागअनुसार साहलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अदालतको आदेशसँगै प्रहरीले उनीमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको... विस्तृतमा