इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो बनेको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्नालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा जिल्लाको १० स्थानीय तहमध्ये रोङ गाउँपालिका पहिलो बनेको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार इलाममा ‘सञ्चार संस्था एवम् सञ्चारकर्मीहरूसँग सहकार्य तथा अन्तरक्रिया’... विस्तृतमा