काठमाडौं । बाढीका कारण सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार प्रयास तीव्र पारिएको छ। सुरुङभित्र प्रवेश गर्ने मार्गमा ठूलो अवरोध रहेकाले उद्धार टोलीले जोखिम मोलेर बाटो खोल्ने काम गरिरहेको छ। उद्धार टोली मुख्य पहुँच सुरुङको ‘क्राउन’ भागसम्म पुगिसकेको छ। तर त्यहाँबाट सुरुङभित्र प्रवेश गर्न अवरोध हटाउनुपर्ने भएपछि... विस्तृतमा