काठमाडौं । भदौ १० गते आएको बाढीका कारण ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार प्रयास तीव्र पारिएको छ। सुरुङभित्र प्रवेश गरी सम्पर्कविहीन व्यक्तिहरूसम्म पुग्न कठिनाइ भएपछि आवश्यक उपकरण र थप प्राविधिक सहयोगसहित उद्धार अभियान अघि बढाइएको हो। गृहमन्त्री सुधन गुरुङ आवश्यक उद्धार उपकरण, विशेषगरी सुरुङको अवरोध हटाउन प्रयोग गरिने... विस्तृतमा