मध्यपुर थिमिमा ३२ देवीदेवताको जात्रा हुन्छ । बिस्का जात्रा सातदेखि आठसय बर्ष पूरानो जात्रा हो भन्ने छ । सबै विवरण हेर्दा सातदेखि आठसय वर्ष पुरानो हो भन्ने देखाएको छ । सुरुवाती चरणमा बिस्कालाई विश्वयात्रा भनेर मनाइयो । यात्रा र जात्रा मिलाएर नै बिस्का जात्रा भनियो । बिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन् । प्राप्त तथ्य एवम... विस्तृतमा