काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे प्रधानसेनापति सिग्देलसँग जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार... विस्तृतमा