काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वित्तीय प्रणालीमा उच्च तरलता कायम रहनु र कर्जा प्रवाह अपेक्षाकृत कमजोर रहँदा अधिकांश बैंकहरूले निक्षेपमा दिने ब्याजदरलाई न्यून स्तरमै कायम राखेका छन् भने केही बैंकहरूले थप कटौती गरेका छन्। नेपालका २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर असारमा ४.२७ प्रतिशत कायम भएको छ।... विस्तृतमा