वर्तमान परिवेशमा नेपाली महिलाहरू परम्परागत दायरा र चुलो चौकोबाट बाहिर निस्कँदै हरेक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन थालेका छन् । ’मिसेस नेपाल वल्र्ड’को अडिसन तथा विभिन्न सार्वजनिक मञ्चहरूमा सहभागी महिलाहरूले समाजमा महिलाको स्थान, अधिकार र सशक्तीकरणबारे खुलेर विचार राख्न थालेका छन् । समाजले दिने दृष्टिकोणभन्दा आफूले आफैँलाई कसरी मूल्याङ्कन गरिन्छ भन्ने कुराले... विस्तृतमा