सर्लाही । यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । गोडैता नगर बालक्लब संजाल र गोडैता युवा क्लब सञ्जालका सदस्यहरूले गोडैता नगरपालिकाको आफ्नै बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायमा पुगेर घुम्ती... विस्तृतमा