काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरणमा भनिएकी महिला र उनका नाबालक बच्चाको जीवन सुरक्षामा तत्काल ध्यान दिन सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्। सार्वजनिक भएको भनिएको अडियोमा महिलामाथि अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको र बच्चालाई समेत लक्षित गरी... विस्तृतमा