प्रदेशसभा खारेजी प्रस्तावमा सीके राउतको आपत्ति, रास्वपालाई लगाए ‘जनतासँग धोका’ गरेको आरोप काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पेश गरिएको प्रदेशसभा खारेजी तथा स्थानीय तहको संख्या घटाउने प्रस्तावप्रति जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कडा आपत्ति जनाएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा उपसभापति तथा... विस्तृतमा