काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम लिँदै इजरायल पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ परेकी पत्रकार बालिका सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ कांग्रेस नेता तथा यसै प्रकरणका अर्का आरोपित भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्। प्रहरी हिरासतमा रहेकी सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई... विस्तृतमा