काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। केन्द्रीय कमिटीको बैठकअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउनेसहित केन्द्रीय सदस्यमा मनोनयन हुने नेताहरूको सूची पारित गरेको थियो। भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा एमालेभित्र केही... विस्तृतमा