काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेपछि निगमले यस्तो निर्णय गरेको हो। अब उपलब्ध ग्यास घरायसी तथा अत्यावश्यक प्रयोजनका उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण... विस्तृतमा