काठमाडौं । भोटेकोसी बाढीबाट भएको विपत्तिबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्दै पुनले भोटेकोसी बाढीमा बेपत्ता नागरिकको खोजी, उद्धार तथा राहतका विषयमा छलफल गरेका हुन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनका अनुसार भेटका क्रममा उनले तत्कालीन र... विस्तृतमा