काठमाडौं । जेनजी आन्दोलनको नेतृत्व गर्दै आएका जनजीविच र सरकारबीच १० बुँदेको सहमति भएको छ। तर सहमतिमार्फत आन्दोलनकर्ताका मूलभूत तथा निर्णायक मागहरूको समुचित समाधान गर्ने मौका सरकारले गुमाएको जनजीविच नेतृत्व र विश्लेषकहरूको मत छ। सरकार पक्षले सत्ता स्थायित्वलाई प्राथमिकता दिँदै केवल केही आंशिक वा सतही माग मात्र सम्बोधन गरेको आरोप लागेको छ। सहमतिको मुख्य बुँदाहरूमा... विस्तृतमा