काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरू मृत्युवरण तथा घाइते हुनुपरेको घटनामा आफूको कुनै प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता भएको रिटमा उनले लिखित जवाफसहित यो धारणा प्रस्तुत गरेका हुन्। रिटमा दमनका जिम्मेवारहरूलाई... विस्तृतमा